Posted by: Harka_Bahadur March 13, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

जिम जाने भनेर गफ दि हाल्यो टि एम एस ले पनि, साचिकै माछानै खाको होर भनेको ?


त्यता हुरी बतास रछ यता पारीलो घाम लागे पनि जाडो नै छ ।


तारेमाम है ठुल्दाइ , ठुल्दाइले आज काम चोरेको होर भनेको ?

Read Full Discussion Thread for this article