Posted by: Harka_Bahadur March 13, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

उ म भन्दै थिए अाइ पुग्छ रिठ्ठे भनेर न भन्दै आएछ बज्जे, खाको खाकै भो मलेखुको माछा अनी पुयोर घिउ , आलु खार पेडाको धाक भनेको एही हो , त्यो सालमोन्ड माछा खार रहुको धाक , बटर खार पुयोर घिउको धाक बज्जे रिठ्ठे ।


अब फेरी ली हेर भनेर गूगल फोटो टाश्ने होलानी फेरी।

Read Full Discussion Thread for this article