Posted by: timi_mero_sathi March 13, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
त्यो लहरे पनि गफ दिन मा एक नम्बरी छ, जम्मा एक प्यकेत dry meat लेराएर तीन हप्ता सम्म पनि dry meat खाँदै छु भन्छ  भन्या, dry meat त एक हप्ता मै सकियो होला, अहिलेय् त त्यो dry meat को खाली झोला सुङेर बसी रा होला 

Read Full Discussion Thread for this article