Posted by: Harka_Bahadur March 13, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
तेहित है भन्न नहुने , अब लहरे आउछ म त ड्र्य मीट , लखमरी र पुस्टकरि खाँदै छु भन्छ , एक दुइटा नेपालमा खीचेको फोटो पनि टास्छ हेरौ है त ।
त्यो रिठ्ठे त झन खाने कुराको त  कुरै गर्नु हुन्न बज्जे तीन हात माथि उफ्रिदै अै पुग्छ बज्जे । अनी माछाको कुरो गरेसी त पुरेनी आउनु पर्ने हो जस्तो लाग्छ हेरौ।
Read Full Discussion Thread for this article