Posted by: pc30 March 12, 2010
Login in to Rate this Post:
3
?
Liked by
गस्तीका सशस्त्र सेनाहरुका सय आँखा र हतियारले
आमा छोरी पक्रन नसकेर थोक्नै पर्यो बन्दुक
अनुसन्धान गर्नु त कहाँ छ
उल्तै अस्विकार गर्न हतार !?
नामर्द ज्यानमाराहरुको हुल !!