Posted by: timi_mero_sathi March 12, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
छुट्टी, मकै भुत्टी, बल्ल फुर्सद पाइयो

कहाँ बाट पौछौ रे एस्तो materials हे हे पुरे मैले घर मा सुगा पाल्या छु, तेस्लाई काउकुती लगाएपछी  जोकस भन्न थालछ, सुगा भाषा लाई नेपाली मा उल्था गरेर पोस्ट गर्म्नी त हो ni
BTW त्यो सुगा बिक्री मा छ किन्ने ho??


ल मेरो सुक्राबारे साँझ को प्रनम, सबै ज्ञात, अग्यात औतारि हरु लाई
Read Full Discussion Thread for this article