Posted by: ek@l March 12, 2010
Login in to Rate this Post:
0
?
प्रभु हराको हो की भन्ने सोच्दै थिए म त
एउटा कुरा नि प्रभु, नक्साल, नीलसरसोती, गैर्हीधारा, कुमारीगाल बाहेक अरु कता थियो अड्डा हाम्रो ?
उही/उस्तै थालमा खाना खाने मा परिएको थियो की जस्तो पो लाग्न थाल्यो त :)