Posted by: chipledhunga March 12, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

राजनैतिक रुपमा तठस्थ बसौं भनेको, अनि धूम्रपान पनि नगरौं भनेको हो। जागिर खोजी अभियानको सफलताको कामना गर्दै भने पछी त जानै पर्ने हो कि? पहिलेको जस्तो नाके भाईरस त हालेको छैन फेरी?   


(पोस्ट गर्नु ठ्याक्कै अघि: बल्ल पो बुझें त एमाले कार्यालयको अर्थ। बल्खू होइन सिमराको अड्डा परेछ) 

Read Full Discussion Thread for this article