Posted by: perfectionist March 12, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        
मैले पनि पढेँ र सुनेँ, अरु त खै के भन्नु र। लेखाइको त के बर्णन गराइ भो र, त्यो त भनेर भनी साध्य छैन, अनी expression यो कथामा spotless। अव्सम क्रेजी पर्मात्मा, माको सु-श्वास्थको कामना गर्दै, लेख्न चाँही नरोक्नु होला भन्न चाहन्छु 
Read Full Discussion Thread for this article