Posted by: chipledhunga March 12, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
रिट्ठे सर, मौसम घमाइलो छ यता, यतै झरम्। गाँठ त सरले नै बोकेर ल्याए होला, नयाँ खर्कलाई विश्वको नै आर्थिक केन्द्र भन्छन् केरे।
ठुल्दाइ, चौतारीको जागीर बचे पनि आफ्नो जागीर पुन: चेट भएकोले आउन पाएको हो। ६ हप्ते भनेको एक हप्ता अरु टिक्यो, अब फेरि खोजीमा हो।
बाउचा, फर्केको हो कि एक छिन् बत्ती आएको मौका पारी छिरेको हो?
      
Read Full Discussion Thread for this article