Posted by: crazy_love March 12, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        

कालेदाइ म भाइ होइन क्या! कि दाइले त्यसै भाइ भन्नु भाको?


अब भाउजु माइतबाट फर्केपछि भाउजुलाइ पनि साझामा ल्याउनुहोस है, अनि मेरो नमस्कार पनि सुनाइदिनुस्।


मैले ट्याबलेट स्याबलेट छोडिसके दाइ, आजकाल म दाइ जस्तै सोबर भाको छु क्या।

Read Full Discussion Thread for this article