Posted by: perfectionist March 12, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
लोल टुसे। हैन काँबाट मात्रै पाउँछौ हँ यो सब? लोल! ल हँसायो। अनी टाईप नि गर्न भ्याएछौ त आज त, आज अफिस जान नपर्नी?

लु आज त रामेचा नि बिजी जस्तो छ, प्याच्छ टाँसेर गएछ त डाँको।

बैरे खै? त्यो मुर्दार लहरे खै?

ठुल्दाइ, रिट्ठे, टुसे प्रणाम

आइ पि अल हेरिँदै छ, कोइ?
Read Full Discussion Thread for this article