Posted by: timi_mero_sathi March 12, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
जै राम जि कि, लौ चौतारी का ज्ञात अग्यात औतारी हरु लाई मेरो  सदर दण्डवत
आनी एसो एउटा हस्नी मेसो पनि


TMS ले तीन पल्टमा बल्ल बल्ल थर्ड डिभिजन मा एस.एल.सी पास् गर्‍यो, एस.एल.सी पास वएर फुरुङ परेर सबै लाई पेडा बाड्दै   थ्यो, पुरे, रामे, रिठे, कुखुरे, खुशी, क्रेजि,बैरे, पुन्टे सबैले सल्लाह  दिए, हे  TMS अब कती पढ्ने  जागिर  खान पर्छ एउटा.

TMS पनि के कम गोर्खापत्र हेरेर एउटा बिज्ञापन देख्नसाथ,  apply गरी हाल्यो। TMS ले एक क्लास देखी १० क्लस्स सम्मा १७ बर्ष बिताएको योग्यता  को कदर गर्दै उस्लाई अन्तर्वाता मा बोलाइयो.
अन्तर्वाता को लागि जम्मा ५ जना  बोलएको रहेछ TMS को पाली लास्ट रेछ

आफु भन्दा अगाडि अन्तर्वाता  दिएर आउने  लाई TMS ले सोधेछ, के के सोध्यो ह?
त्यो बेक्ती: मलाई त ३ टा प्रश्न सोध्या थ्यो, जम्मै मिलाये मैले त

TMS: के के  सोध्य थ्यो भन न

त्यो बेक्ती: पन्चयेत् ब्यबस्था कहिले सुरु भयो र कहिले अन्त भयो, मैले भन्दे सुरु २०१७ साल मा र अन्त्य २०४६ साल ma

TMS: अनी अर्को प्रश्न:
त्यो ब्यक्ति:४६ साल को आन्दोलन पछी को प्रधान मन्त्री भो, मैले भन्दे कृष्ण प्रसाद भटराइ

TMS: आनी अर्को प्रश्न

त्यो ब्यक्ती: मंगल् ग्रह मा सना तिना जिबन हुन सक्छ भनछन नि हो, मैले भन्दे, सबै तेसै भन्चन तर बैज्ञानीक हरुले  प्रमाणित गर्न बाँकी छ

TMS: अन्तर्वाता लिने ब्यक्ती को नाम था छ( केही गरी फैल भाईयो  भने source लगाउन पर्ला भनेर,)
त्यो ब्यक्ती: धन्दा नमान, अन्तर्वाता लिने मान्छे को नाम राहुलभाइ हो, मान्छे हेर्दा सोजो जस्तो देखिन्छ

TMS ले सबै answer हरु मन्मानै कन्ठ पार्यो

भित्र बाट TMS लाई बोलायो अन्तर्वाता को लागि

राहुलभाइ: तपाईं नै हो TMS भन्या

TMS: हो sir
राहुलभाइ: ल भन्नुस् त TMS जि राणा शासन कहिले सुरु भो र अन्त्य कहिले भो

TMS: २०१७ साल मा सुरु र अन्त्य २०४६ साल मा
राहुलभाइ: अली confuse हुँदै: राणा शासन को पहिलो प्रधान मन्त्री को?

TMS: कृष्ण प्रसाद भट्टराई

राहुलभाइ: sataire हान्दै, तपाईं त निक्कै  विद्वान हुनुहुदो रहेछ
TMS को मुख बाट फ्याट्ट निक्ली हाल्यो: सबै तेसै भन्चन तर  बैज्ञानीक हरुले प्रमाणित गर्न बाँकी छ  







 

Read Full Discussion Thread for this article