Posted by: timi_mero_sathi March 11, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
लौ चौतारीका सम्पूर्ण ज्ञात अग्यात औतारी हरुलाई मेरो  सादर प्रणाम,बगलामुखी गएर के गर्नु आफ्नो केही हुने होइन बरु, त्यहा  जम्मा भएका बगली मुखी हरुले कहिले कही फाईदा उठौछन तेस्कारण बगलामुखी  जादा  आफ्नो बगली को आँफैले  रक्षा गर्नु 

रिठे: ओह TMS हामी लाई ढाट्ने?

TMS: के  ढाट्ने  रिठे, के भो ra

रिठे: तिमी हिसाब मा मात्र होइन ईतिहास मा पनि ८ क्लास्स् ma २ ताल फैल भा रेछ नि।

TMS: होइन त्यो त मास्टर नम्बर दिने बिर्सेंर तेसो भाको

रिठे: गफ दिन्छ, अब मास्टर ले नम्बर दिन बिर्सन्छ कही?

TMS हो भन्या, ईतिहास को मास्टर ले हामी लाई पढौदा, किताब को जस्ता को तस्तै लेख्न हुँदैन, अर्काको उत्तर चोर्नु  हुँदैन भन्या थ्यो जाच मा तेही भएर मैले  उत्तर को सुरु मै "यो प्रश्न को जबाफ कुनै किताब सँग मिल्दैन र यो अरुले दिएको जबाफ सँग पनि मिल्दैन, यो मेरो आफ्नै जबाफ हो"  भनेर लेख्या थे, मास्टर ले नम्बर दिनै बिर्सेंछ

क्रमस:
पुनस्छ: यो TMS को ताल, जोक पनि कही क्रमश:  हुन्छ??
Last edited: 11-Mar-10 11:07 AM
Read Full Discussion Thread for this article