Posted by: ritthe March 11, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

बिहीवारे बगलामुखिय जदौ ।


जदौ चौतारी !


जिते (जी टि) ले ढोको खोलेछ आज चौतारीको ! लौ अब च्या नि मगाउ ब्रो !


नमे नि हातेमालो गर्दै पाहुना स्वागतमा जुटिसकेछ !


कुखुरे नि स्वरमा स्वर मिलाउदै भोली त हात पार्छु एउटा खोर भन्दै रेछ !


लास्टाँ ठुल्दाइ नि रित्तो सिसी लेर डिसी बाट फर्केछन बुढा मान्छे !


बगलामुखी माता ले सबै औतारीहरुको रक्छे गरुन ! 


Read Full Discussion Thread for this article