Posted by: jira March 10, 2010
Login in to Rate this Post:
0
?
त्यो भत्क्या पुलको सेरोफेरो पनि भुश्याहा कुत्तोका कब्रिस्तान भनेर चर्चित थ्यो,
काले, खैरे, चैते देखि टामी, जोनी, शेराको अस्तु सेलाउने थलो बन्या थ्यो, कहिलेकाही त झिस्मिसे मै जोनी हांस्थ्यो बोरा बाट दांत देखाएर हिं गरेर ....
पेलुम पेलुम भक्कू