Posted by: दौतरी March 10, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे आज नि घरमै हो। यो हप्ता आराम गर्ने सुर छ।
मैले नि एउ-दुइ दिन पैल्ये अमेरीकी-भारती खाना बजाको थिए,कम्पिटिसन दिन पनि ढ्याउ गर्नै पर्ला जस्तो छ;)
अरुहरुको पनि खाजा खाने बेला भो होला नि ?
ए ठुलदाइ होस गरे है टिरेनमा, हाइ हाइ गर्दै भएको पैसो पनि लजालान।
Read Full Discussion Thread for this article