Posted by: serial March 10, 2010
Login in to Rate this Post:
0
?
यी आउँला तिनै हुन, तिमीले चुमेका
परेली यीनै हुन तिमीले पुछेका
लौ लौ लौ कोही नि छैन त के भा हो
परेली यीनै हुन तिमीले पुछेका
लौ लौ लौ कोही नि छैन त के भा हो