Posted by: ramronepal March 10, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
रिथ्थे ।।। कहाँ बाट कपी राइट्स भायोलेट हुन्छ ?
बुढाले सधैं ..... रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम भन्छन ........ मैले प्रणाम भनेको छु ..... । फरक भएन त

दिप ब्रोको राशी को कुरा के गर्नु ......... धेरै पछी आएर पनि थोरै लेखेर ........... त्यही भएर दोर्याइ दोर्याइ पडिरहेको छु ......

Read Full Discussion Thread for this article