Posted by: ritthe March 10, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

रामे ले ठुल्दाइ को कपी राइट्स भायोलेट गर्‍यो बुढा ले ठोक्देलान है मुद्दा होस् गर !


खुशी के छ?


लहरे सुकुटी र भात खाएउ?


पुरे फेरी बिजी भो?


नमे आज नि घरै?


दीप ब्रो त्यो 'राशी' मा साँची त्यस्तो भा हो त?


 

Read Full Discussion Thread for this article