Posted by: Trishul March 10, 2010
राशी
Login in to Rate this Post:     0       ?        
प्रभुको कथा आयो रे भनेर हुररिएर आएको साझामा !!! धेरै दिन भैसकेको थियो ... साझा मा आउन मन लाग्न छोडेको। यो बाङे त मलाई सानो हुँदा कमिक पढ्दाको बाँकेलाल जस्तै उत्सुक बनाइ राख्दछ।
प्रभु ..... अब त फेरी भूमिगत नभऊम है.... जदै !!!
Read Full Discussion Thread for this article