Posted by: perfectionist March 10, 2010
माया.....
Login in to Rate this Post:     0       ?        
<<<उसको मन उसले नटेरे पनि चिच्याइ रह्यो त्यो भ्रम हो
माया हैन भ्रम हो माया हैन !!!!!!>>>



सिरिङ्गै भो, साँची। हैन कसरी लेख्न सक्छन भन्या यस्तो। म त आँखा नझिम्काइ पढेँ, अझै घुमाउँदै छ मलाई त।

प्रभो, लेख्नेक्रम जारी रहोस्, यो एउटा पनि काइदाको भयो ल। जय हो!!
Read Full Discussion Thread for this article