Posted by: serial March 10, 2010
Login in to Rate this Post:
0
?
ठुल्दाइ अझै फर्क्या छैन, हैन डिसी मा को छ हँ ठुल्दाइ को
कुरा बनार जहिले नि भेट्न जाने - नेट नहुँदा नि १५ डलर तिर्ने
हैन को हो त्यो - सन्कै लाग्छ बा मलाई त
जहिले नि डिसी भन्या छ हिड्या छ
कुरा बनार जहिले नि भेट्न जाने - नेट नहुँदा नि १५ डलर तिर्ने
हैन को हो त्यो - सन्कै लाग्छ बा मलाई त
जहिले नि डिसी भन्या छ हिड्या छ