Posted by: ritthe March 10, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

रात्रीको अंधेरी
बिहानीको सुनौलो
यही नै संसारको रित हो साथी
हरेक पलमा दुखै दु:ख छ
सुख त बहाना नै हो



सलुट !

Read Full Discussion Thread for this article