Posted by: Rahuldai March 10, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ ।


तारेमाम रामे, लहरे, कुखुरे, नेम।


१५ डलर अझै उठिसकेको छैन नि रामे। भरे ४ बजे सम्म छ । त्यही भेर चेक् आउट ट्यामलाई ४ बजे सम्म बढाएको छु । न बढाए पैसा फिर्ता हुन्न । तर आफ्नै गोरुको र्‍याइ र्‍याइ सुन्न जानै पर्‍यो, कोइ भेन भने आफ्नै बेइज्जत , मखुला ??

Read Full Discussion Thread for this article