Posted by: ritthe March 9, 2010
Login in to Rate this Post:
0
?
लौ न अस्त ब्यस्त भएर ध्वस्त नै हुन आटियो त !
नमे ब्रो, हालचाल त माथि लेखी हाले, देखियो नि है?
अनी हाम्रो के छ? आज घोडा बेचेर चौतारीमा बसिया छ नि ! मेलो जानु पर्दैन?
बुलेभार्ड ड्रिम्स ज्यु लाई चौतारीमा स्वागत छ !
बैरे, पुरे, रामे र समस्त मित्रहरुमा यो रिट्ठे को न्यानो अभिवादन !