Posted by: दौतरी March 9, 2010
' जातीय आधारको संघियता ' मेरो दृष्टिमा
Login in to Rate this Post:     0       ?        
यो केही नभएर पदको लागी अंशबण्डा हो। केही पार्टीहरु आफैं फुट्दा पनि पद नपुगेर अब देश फुटाउन लागेका छन। मान्छेहरुले सोचेहोलान,सबै खुरुक्क यस्तो निर्णय मान्नेछन। माने त ठिकै छ नमाने त्यसपछीको लडाईं भनेको ग्रिहयुद्द नै हो।
Read Full Discussion Thread for this article