Posted by: ramronepal March 9, 2010
Login in to Rate this Post:
0
?
के छ पुरे हालखबर?
ज्यान लाई सञ्चै छ हैन त ।
अनी चिया नास्ता भयो?
आफु त काम मा आइ वोरी, नास्ता खाएर काम पनि अगाडि बडाइसके .......
अरु त सुतिरहेका होलान क्यारे .....
ज्यान लाई सञ्चै छ हैन त ।
अनी चिया नास्ता भयो?
आफु त काम मा आइ वोरी, नास्ता खाएर काम पनि अगाडि बडाइसके .......
अरु त सुतिरहेका होलान क्यारे .....