Posted by: timi_mero_sathi March 8, 2010
~ चौतारी १८०~
Login in to Rate this Post:     0       ?        
म नेपाली र हिन्दी सफ्ट गीत हरुमा research गर्दै छु ब्यक्तिगात, तेसो गर्दा गजब गजब क गीत हरु फेला पर्दै छन
ल अर्को एउटा
यो गीत का साथ साथै आजको मेरो प्रस्तुति येहि समाप्त गर्दछु सबै लाई शुभ रात्री
Read Full Discussion Thread for this article