Posted by: nakkali keti March 8, 2010
साँझ सुबाश र सपनाहरु
Login in to Rate this Post:     0       ?        
Khushii
सरी है खुशी, सुबाशसँग घुम्न जान नपाएर झन ढिलो भयो ।

jhilke_1
झिल्केले गीत चै गजबकै भेटेको हो ल! तर अब " सफल तिम्रो त्यो जिन्दगीलाई यो दुखीको बधाई छ ......." गाउँदा हुन्छ।

newlynew
कस्तो थाहा पाको गाँठे! यो गाँण्ठे भन्या चै को नि ?

perfectionist
ती कथाहरु त म पनि फलो गर्दै थिएँ कि तर पछी ती कथाहरुले मलाई नै फलो गर्न थाले। होस् है ! भनेर छोड्दें अनी..... आँफुसँग थोरै भाको कुरा त धेरै खर्च गर्नु भएन नि।

ritthe
थम्प्स अपको लागि धन्यबाद! अर्को भाग आइपुग्नै लाग्यो रे अब।

jira dai
अचेल त धेरै थरीका गुट छन नि दाई, कुन चैं गुटको कुरा गर्नु भा? :)


मेरो कल्पनाको बगैंचालाई बिचरण गर्न योग्य ठानीदिनु हुने सबै जना प्रती धेरै आभारी छु।



Read Full Discussion Thread for this article