Posted by: BudoBaaje March 7, 2010
+21 लोली लोली लोली लोली लोली पोप । रैल् गाडी ठेल गाडी थर्कियो गाडी बिग्रियो गाडी लोली पोप
Login in to Rate this Post:     1       ?         Liked by
सधैं लोली पप नै खानु पर्ने ,आइस्क्रिम  नै खानु पर्ने
यो छडौलि  को बानी  अझै सुध्रिएकै रैन छ होइ ।  सानाँ पनि कट्टु पनि लाउन नपाई  आइस्क्रिम  खान दगुर्थी । अहिले पनि लौ हेर जस्ता को त्यस्तै  रैचे । अहिले पनि नाङै भुतुङै आइस्क्रिम खान पर्ने । हग्ने लाई भन्दा देख्ने लाई लाज , हेर्ने भन्दा देखाउने मुर्ख हो भन्ने जान्दा जान्दै पनि एस्सो समाज सेवा गर्नी प्रयास गर्याहु । कम्पुटराँ अलिक बढी  जान्ने हर्ले त्यो 4/5 वटा सबै सिलेमा हटाउने पहल गर है । के गर्नु मती बिगारि हाली । अब आफ्नै आँखा अगाडि नेपाली चेली को त्यो दुर्दशा त हेर्न भएन क्यारे । कस्ले सक्छ हटाउन पहल गरेस है । लौ म नि अब कोइरालान का जान्छु किर्तन गर्न बोलाका 6न । हरी शरणम !!!!!


अब यो   बुडो ले ताल न बेताल को  के कुरो गर्या होला भनेर सोच्या होला।  बालख हरु आउनी यो ठाउँ मा फ्याट्ट भन्न पनि भएन । कुल्लु दिम्ला  सक्ने ले बुझ। yaksbhideeyos मा गएर नेपाली  भनेर टाईप गरे मैले के कुरा गरेको भन्ने कुरो चाल् पाउछौ ।
हरी सरणम् ।

Last edited: 07-Mar-10 12:36 PM
Read Full Discussion Thread for this article