Posted by: KAledai March 6, 2010
यो मन एक्लै छ।
Login in to Rate this Post:     0       ?        

सिम्पल जि,


माइन्ड् गर्नु पर्ने कुनै जरुरी छैन, यसको लागि म क्षमा चाहन्छु। 


कबिता मन पराइ दिनु भएकोमा धन्यवाद। मैले तपाईंलाई नजान्ने भन्न खोजेको होइन, न त म नै जान्नि छु। स्रिफ धेरै पुरानो आफ्नो मनको भावनाहरु जानी - नजानी पोखेको मात्रा हुं।


धन्यवाद
कालेदाइ

Read Full Discussion Thread for this article