Posted by: SimpLe_KeTa March 6, 2010
Login in to Rate this Post:
0
?
Kaledai
कालेदाई
अप्ग्रेट होइन, अनि तपाई भन्दा म जान्ने हो भनेर देखाउन खोजेको पनि होइन |
मलाई कविता लेख्न आउँदैन, मैले सिर्फ तपाईको सब्द हरुलाई तयारी फोर्मुला मा राख्नु खोजेको मात्रै हो र मन परेकोले, मैले आफ्नो भावना पोखेर व्यक्त गरेको हो |
धन्येबाद
साधारण केटो |