Posted by: Rodiohead March 5, 2010
लौ हेर्नुस् नेपाली डान्स नि यस्तो!
Login in to Rate this Post:     3       ?         Liked by
टपरिवान, आई थिन्क आई नो यू रे जाठो। थाउजन्ड अफ पिपल क्नो मी, डु आई कियर? डु आई गिभ अ फक? सान दाइले नकराउने भये यस्तरी ईंग्लिशमा दिन्थे त गुलेलाई फेरी जिन्दगी भर कोसैले दिने जरुरी नै पर्ने थिएन। 
तर जाठो साझामा यस्तो चिनजानको कुरो नगर के गुले, एही त मज्जा छ नि यहाँ। छिप्पेर जालो लागेको घिरौला जस्तो भै सक्यो तर पनि हेर्न जाठो कलिलो काँक्रो जस्तो भएर यहाँ पुरा खुलेर, पुरै खोलेर गफ हान्न पाइएको छ। हेर गुले यहाँ लिन्ड्याउनेलाई भन्दा लिन्डो देख्नेलाई लाज हुन्छ, त्यसैले चुप लागेर बस्ने थाहा नपाए झै गर्ने।
Read Full Discussion Thread for this article