Posted by: KAledai March 5, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        

क्रेजी ज्यु,


मलाई कथा एक पटक पढ्ने समय नभएको बेलामा, घुमाउने कथा बुझ्नलाई रिपिट गरी गरी पढ्नु पर्या थियो। जे होस कथा बल्ल आएर सलल बग्न थालेछ। जे होस् अब त बुझिन्छ कि भन्ने आशा छ।
तर त्यत्रो बिधी घुमाउन सक्ने मनलाई अब त्यै सोझो कथाले डोज पुग्ला र खै? त्यै भएर ४ वटा टेबलेट्को कुरा उठेको............


जे होस् कथा राम्रो छ।


कालेदाइ         

Read Full Discussion Thread for this article