Posted by: ramitey March 4, 2010
के सबै नेपाली केटी ३० बर्ष पुग्न अघी नै बिहे गर्छन् त?
Login in to Rate this Post:     0       ?        
Kurli:
  तिमीले हसायौ तेसो भये त सबै बिलो ऐवरेज् र पियच्डी गर्ने नेपाली केटी अन्म्यारीड हुनु पर्ने हैन त ?

Jai Nepal:
मैले नेपाली केटीको ऐवरेज् बिहे गर्ने उमेर सोध्न खोजेको होइन । ३० बर्ष भन्दा माथिको नेपाली अन्म्यारीड केटी भेटिन्छ कि भेटिदैन जान्न खोजेको हो तपाईंको आन्टी एउटा त भेतिनु भयछ :) . धन्यवाद!
Sexy in Sari:
 म कसरी लुजर भये अली प्रस्त पारीदिनु हुन्छ कि ?
RadioHead:
 तपाईंको उत्तर साह्रै चित्त बुझ्यो। हामी सबैले यो कुरालाई बुझ्नु पर्ने हो तर हामी मध्य कती retarded mentality  केटा या केटीमा खोट निकाल्दो रहेछ if they don't get married within certain age.

mn_Npl: 
Dude! मेक्सिकन खोज्ने भये साझा मा जिज्ञासा rakhnu पर्दैन होला नि हैन र ?
 

 
 
Read Full Discussion Thread for this article