Posted by: Rodiohead March 4, 2010
लौ हेर्नुस् नेपाली डान्स नि यस्तो!
Login in to Rate this Post:     1       ?         Liked by

त्यो बेल्ट हेर्न जाठो, भ्रिकुटी मन्डपमा २ रुपैयाँमा किने जस्तो देखिदैन? तेस्को भुँडी हेर, कुपोशणले सानो हुँदा गाजे जस्तो देखिदैन? अनी फेरी हेर्न राम्ररी तेस्को छलामा जाठो प्रस्टै कालो मएल देखिन्छ, काठमाडौंमा हुँदा बर्षमा १ पटक नुहाउने मान्छेले अहिले बिदेशमा जत्ती नुहाये पनि कताबाट जाओस त्यो जाठो काती मएल?


अब त गुलेलाई यहाँ भन्दा पनि बडी प्रमाण चाइएको छ भने नुहाइ धुवाइ गरेर म कहाँ आएस, म तलाई दिउला।

Read Full Discussion Thread for this article