Posted by: 1 March 3, 2010
लौ अब के गर्ने?
Login in to Rate this Post:     0       ?        
ल ठीक छ म पनि आफ्नो बिचार  को बिर्य पोखौ यस् धागो मा। बन को बाघ ले खाओस न खाओस मन को बाघ ले अवस्य खान्छ। नेपाली को मन पनि त्यस्तै छ, खाटी कुरो के हो भने हामी नेपाली हरु आँफै उठ्न डरौछोउ, या सामर्थ्य देखाउनौ, अनी सदै आफ्नो कम्जोरी को दोश अरुको गैर्जिम्मेवार पनालाई मात्र दिन्छौ। घुस माघने लाई मुख मा चाम्रो मासु को सोत्लो कहिले ठोस्दिदैनौ। हामी सरकारलाई मात्र दोश दिने, आफ्नो पार्टी को गु मुत सबै सोर्न तयार हुने, अरु को पार्टी ले अमृत सिर्जन गर्न खोज्यो भनी पनि सुतिरहेका लाचीलाई बिहुज्यौन गरेको जस्तो सानो लिङ्गे रिश र क्रोध देखाउने मुताहा प्रबिर्ती ले गर्द हाम्रो देश गन्हायेको हो। गुल्ले नेता, भुत्त्रे नेता, परिवार को बल् ले भको नेता, आफ्नो लागि भको नेता, बनारश मा पन्डागिरी गरेर भको नेता को चाकमा बलेको दाउरा कोच्नु पर्छ त्यो पनि बलेको भाग बहिर पारेर ताकी कसैले त्यस्लाई झिक्ने दुस्ससहस नगरोश। पढे लेखेको तिमी हामी जस्तो सुकुल गुण्डा ले गुल्ला पड्काएर देश मा नयाँ निती नियम र परिसक्रित शासन पद्धती को बिकास गर्नु पर्छ।  

Last edited: 03-Mar-10 05:51 PM
Read Full Discussion Thread for this article