Posted by: perfectionist March 3, 2010
त्यही हो!
Login in to Rate this Post:     0       ?        
एकै साँसमा ७ भाग पढेँ, धेरै बेर दिमाग रन्थनियो। अब सब स्पस्ट भयो। कस्तो बेजोड लेखाइ, म बिचरोले खै के लेख्नु कथा बारे, सप्पैले लेखी सके नि। सार्है मन नै चिसो भयो पढेर। शायद यो कथाको अन्त्य कस्तो होला सोच्न सकेको छैन, तर अन्त्य आउन अझै टाढा छ जस्तो लागिराछ मलाई त। अर्को भागको प्रतिक्षामा म पनि।
Read Full Discussion Thread for this article