Posted by: Rodiohead March 3, 2010
Login in to Rate this Post:
0
?
आम्बो जाठो नाश ब्रो, क्या देको यार कहाँ बाट झुल्क्यो यो सोम आज। ढुक्कुर कुर्ले जस्तो कुरर् कुरर कुर्लिन्थ्यो नि होउ पहिले पहिले त, आज्कल त पुरा ओस्सिएको कोकिश जस्तो भएछ नि सोम त। गुलो जस्तो थियो नि तिम्रो बानी त ब्रो! धेरै फेरिएछ नि आज्कल त फिरी।