Posted by: Rodiohead March 2, 2010
नेपालमा निडर भएर चन्दा, हतियार, हत्या गर्ने प्रब्रिती प्रचन्डले थालनी गरेको हैन र?
Login in to Rate this Post:     0       ?        
हे हे हे के, टि, जि, लाई क्या पिर परेछ गुले भन्देको भएर, यार पिर नगर के त्यो तिमीलाई भनेको हैन नि होउ। जठो तिमी पनि क्या सेन्सेटिव के मान्छे त। हेहेहे
Read Full Discussion Thread for this article