Posted by: Rodiohead March 2, 2010
Planning to buy my first car but need help from you guys..
Login in to Rate this Post:     0       ?        

जाठा खातेचोर, रोक्रा कती छ त्यो चै भन्न, त गुलेको पहिलो दोस्रो तेस्रो जुन सुकै माल होस् हामीलाई केही नेप्रिन्न। रोक्रा कती छ भन अनी भनुला कुन कार तलाई सुहाउछ भनेर। तेरो उचाई र तउल पनि भन, फेरी जाठो त गुले भङेरो जस्तई रहेछस भने ट्रक, एस यु भि,  किन भनेर जोक गर्नु त भएन नि।


ल पैले उत्तर दे अनी कुरो अगाडि बडाउला।

Read Full Discussion Thread for this article