Posted by: Rahuldai March 2, 2010
Login in to Rate this Post:
0
?
<<तेसो भयो भन्देखिन त एअर होस्टेज ले नि "शुक्रबारे जदौ तथा तारेमाम सबै महिला तथा सज्जन ब्रिन्दहरु, अबको केही बेरमा हामी त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्ने छौ केरे, सप्पैको हुसुराइ भईसक्यो भन्ने मानिछु" भन्लान नि !
लोल रिट्ठे लोल ।
मिल्ने भे सँगइ जाम क्या रे । पुरै पिलेनलाई चौतारीमय बनाम ।
<<रिट्ठे मार्साप नि जाने रे ? एह हाम्लाई लगम न साथी हो सुर्केसा हालेर भे नि। >>
लोल बिस्टे लोल ।
सुट लाउने रिट्ठे भे पो सुटकेश लिएर जान्थ्यो ? बोराँ सामान प्याक गर्ने रे खाली सिसी बोटल जस्तो । त्यस्तोमा प्याक भएर के जाने मखुला ??