Posted by: timi_mero_sathi March 1, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
मा कु ने  को एक जना पुरानो साथी उस्लाई भेट्न गएछ
साथी: यार तिमी पि एम मलाई एउटा जगिए देउ न

मा कु ने: किन नहुनु: म तिमी लाई मन्त्री बनाइ दिन्छु, सबै गरेर महिना को ५०००० पाईन्छ

साथी: आली अप्ठ्यरो मान्दै  तेत्रो ठुलो जागिर त मलाई किन चहिन्थ्यो आली काम तलब भएको भये  पनि हुन्छ

म कु ने: तेसो भये तिमी लाई कुनै ठाउँ को निर्देशक  बनाइ दिउला २०-३० हजार आउछ महिना को

साथी : होइन तपाईंलाई गाल पर्ला, मलाई तेत्रो ठुलो जागिर चैहिदैन, एसो १०-१५ हजर आउनीए भये पुग्छ

मा कु ने: हे त्यो त साखा  अधिक्रित ले पौने तलब हो, तेस्को लागि त योग्यता चाहिन्छ त्यो काम त म गर्न सक्दिन
Read Full Discussion Thread for this article