Posted by: ramronepal March 1, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
स्कुलको पहिलो दिन शिक्षक(TMS) ले आफ्नो बिद्यार्थीहरुलाई भनेछन् ।

शिक्षक (TMS) :तिमिहरुमध्ये को को आफुलाई मुर्ख सम्झन्छौ उठ ।

सबै बसिसहे तर रामे उठ्यो ।

यो देखेर शिक्षकले(TMS) रामेलाई सोध्यो

शिक्षक(TMS):के तिमि आफु लाई मुर्ख ठान्छौ?

रामे : होइन होइन सर, तपाई मात्र उठेको राम्रो लागेन त्यसैले उठेको।
Read Full Discussion Thread for this article