Posted by: chanty399 March 1, 2010
के सबै नेपाली केटी ३० बर्ष पुग्न अघी नै बिहे गर्छन् त?
Login in to Rate this Post:     0       ?        

Acording to this your questions' answer is no.


Home | कभरस्टोरी | पूर्वअधिराजकुमारीको बिहेविज्ञापन


पूर्वअधिराजकुमारीको बिहेविज्ञापन



Font size: Decrease font Enlarge font


image

पूर्वअधिराजकुमार धीरेन्द्र र प्रेक्षाकी छोरी सिताष्माले बिहे गरेको केही समयमै श्रीमान् अभिनेशको निधन भयो, सोसिएल नेटवर्कको साइट एक्सप्याट म्याच डट कममा आएको सन्देशअनुसार सिताष्माले अर्को बिहे गर्न चाहेकी छिन्, जसमा सिताष्माको परिचय र उनले चाहेको वरको योग्यता पनि विस्तृत रुपमा खुलाइएको छ



सन्देशमा सिताष्माका तस्बिर मात्र छैनन्, उनको उचाइ, मोटाइ, शैक्षिक योग्यतादेखि जोडीको अपेक्षित योग्यता पनि खुलाइएको छ । वेबसाइटमा सिताष्माको यस्तो विज्ञापन देखेपछि नयाँ पत्रिकाले उनलाई सम्पर्क गरेको थियो । तर, उनले यस्तो सन्देश जारी गरेको अस्वीकार गरिन् । ँम आफैंलाई यस्तो फुर्सद र आवश्यकता छैन, तर फोटो र विवरण हेर्दा म नजिककै कसैले यो काम गरेको हुनुपर्छ,उनले नयाँ पत्रिकासित भनिन् । तर, नयाँ पत्रिकाले उनलाई सम्पर्क गरेलगत्तै उनको प्रोफाइलबाट तस्बिर भने हटाइएका छन् । तस्बिर हटाइए पनि विवरण भने अझै बाँकी छन् । विवरण www.expatmatch.com/s/view/2050115/s/0 मा हेर्न सकिन्छ ।






 

Read Full Discussion Thread for this article