Posted by: निशान्त March 1, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

ठिक भन्यौ खुसि, प्रभु!


प्रभु नै एक साश्वत हुन्, प्रभुको शरण नै हाम्रो गन्तव्य हो। यो पद, यो मान-सम्मान, यो धन-सम्पत्ती, यो यश-राज (यशराज फिल्म्स भन्न खोजेको हैन है फेरि), यो घमण्ड, यो ईर्श्या, यो जलन, यो ताप, यो पश्चाताप यि सब यावत सांसारिक कुराको कुनै मूल्य छैन। मूल्य छ त केवल प्रभुको! प्राणि मात्रलाई..........""""ऐयाsssssssssssssssssssss!........(ढ्वाङ्ग्ssss)....मरेँ निsssss (ड्याम् ड्यामsss......)"


Read Full Discussion Thread for this article