Posted by: निशान्त March 1, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        

रिसाउनु हुँदैन खुसि, रिसले आफैँलाई खान्छ। माथि मैले भनेको त त्यस्तो लागेको बेलाको कुरा मात्र हो। अरु नै टेन्शन भएको बेलामा त्यस्तो लागेको भए पनि भन्दा चाहिँ राम्रो लागेको कुरा गरेको थिएँ। वास्तवमा तिमि केहि नगरि पनि धेरै राम्री छौ। यो संसारमा कयौँ राम्रि बन्न खोज्दा पनि राम्रि नहुने केटि छन्। तिमि त करोडौँमा एक छौ, जसलाई राम्रो बन्न केवल आफू भए पुग्छ कुनै सौन्द्रय प्रशाधनको आवश्यकता पर्दैन। यसपालि मैले राम्रि भनेको साइड हान्नलाई हैन सत्य कुरा बोलेको हो। हेर कविज्युले भन्नुभएको छ-


रिसको सबको शत्रु


रिसले सब नासिने


रिसैले उठ्छ झगडा


रिसले सब मासिने


त्यसैले रिस व्यर्थ छ। हाँसौँ र हाँस्न दिउँ!

Read Full Discussion Thread for this article