Posted by: timi_mero_sathi March 1, 2010
~ चौतारी १७८ ~
Login in to Rate this Post:     0       ?        
नेपाल मा एक जना भारतीय जासुस रहेछ ५ बर्ष देखी काम गरी राखेको, रहदा बस्दा उस्लाई नेपाल को माया लग्न थालेछ। एक दीन उस्ले  मन्मानै  सोचेछ  , हे  हामी ईण्डियन हरु खाली किच किच मात्रै गर्‍छौ एस्तो  राम्रो देश सँग, यो त अती भो भन्दै आज म भरत को सबै पोल खोलिदिन्छु, नेपाल सरकार सँग गएर surrender गर्छु भन्ने सोचेर सिधै गृह मन्त्रलये गएछ surrender गर्न.

भारतीये जासुस : (ग्रिह मन्त्रालये को रेकेप्तिओन मा) : मा भारतीये जासुस हुँ, यहाँ surrender गर्न आको, कहाँ  जानु पर्ला?
Receptionist: पहिलो तल्ला को कोठा n0. १०२ मा जानुस्

भारतीये जासुस कोठा no. १०२ मा: म भारतीये जासुस हो, surrender गर्न  आको

कोठा no. 102 को अधिक्रित: तपाईं राजनीतिग्य को जासुस कि तोद्फोड  गर्ने  जासुस?

जासुस: राज्नित्ग्य को जासुसी गर्ने जासुस

अधिक्रित: तेसो भये दोस्रो तल्ला को कोठा no. २०३ मा जानुस्

भारतीये जासुस कोठा no. 203 मा: म भारतीये जासुस हो, surrender गर्न  आको

कोठा no. २०३  को अधिक्रित:तपै कांग्रेस्स को जासुसी गर्ने कि कोम्मुनिस्ट को?

जासुस: कोम्मुनिस्ट् को

अधिक्रित: तेसो भये यहाँ होइन तेस्रो तल्ला को कोठा no. ३०४ म जानुस्

भारतीये जासुस कोठा no. 304 मा:म भारतीये जासुस हो, surrender गर्न  आको

कोठा no. ३०४  को अधिक्रित: तपाईं एमले को जासुस गर्ने कि  माओवादी को?
जासुस:माओबदि को

कोठा no. ३०४  को अधिक्रित:  तेसो भये यहाँ होइन चौथो तल्ला को कोठा no. ४०५ मा जानुस्

भारतीये जासुस कोठा no. ४०५  मा: म भारतीये जासुस हो, surrender गर्न  आको

कोठा no. ४०५   को अधिक्रित:अब आज ४:३० भैइसक्यो, तपाईंको काम आज हुँदैन भोली आउनुस्
Read Full Discussion Thread for this article