Posted by: syanjali March 1, 2010
K diyo ta USA LE sathi haru hami lai ..
Login in to Rate this Post:     0       ?        
साथी हो , औसी पछीको पुर्णिमाको रातको महिमा अर्कै छ । म आँफै पनि बिदेश जानु पर्छ , नेपाल मा केही गर्न सकिएन वा पढाई पनि हुने पैसा पनि बनाइने आदी आदी कुराले होमिएको छु .

म आँफै ले पनि कुनै खोज नै नगरि बिदेसिए तेस्तै धेरै जसो साथी हरु ले तेसै गर्नु भएको होला , जे जे पर्छ हेर्दै जाउला , सबै अमेरिका बाट फर्कने ले दिएको फुर्ती र गफ लाई आत्मसाथ गरी किन म पनि त्यस्तो न हुने बिचार  लिएर छिरिएको हो, तर कल्पना गरिएको अमेरिका र भोग्नु पर्ने अमेरिका दुई ध्रुबिय हुन भन्ने कुरा " the other side of the wall is always green " जस्तै हो ।  यो कल्पना मात्रै हो र  बास्तविकता बुज्न हामी भोगेरै मात्र थाहा पाउने हुनाले अहिले हामी यहाँ हाम्रा बिचार हरु पोख्दै छौ।

यो कुरा हामीलाई नपच्ला तर केही हद सम्म हामी वास्तविकता भन्दा पनि ल है ल है पछी लाग्छौ कि जस्तो पनि लाग्छ। मैले तेसै गरे जस्तो लाग्छ ।

Bottom line: As PoonHill said, hang on there, no looking back move ahead, we can achieve our goal. Let's not regret , let's focus on our goal and reason to be here.



Read Full Discussion Thread for this article